घुस मुद्दाका आरोपी आचार्यले पाए विशेष अदालतबाट सफाई

विकल्प न्यूज/बेनी जेठ ५ गते । आफ्नै सहकर्मीबाट घुस मागेको अभियोग लागेका स्वास्थ्य कार्यालय म्याग्दीका पूर्व कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य सहितको टोलीलाई विशेष अदालतले सफाई दिएको छ । बि.स २०७६ साउन १२ गते आफुले पेश्की लिएको कार्यक्रम फस्यौट गराउँदा तत्कालिन कार्यालय प्रमुख सहितको कर्मचारीले घुस मागेको भन्दै अख्तियारको शरणमा पुगेका कार्यालयका हेल्थ असिस्टेन्ट … Continue reading घुस मुद्दाका आरोपी आचार्यले पाए विशेष अदालतबाट सफाई